Loading...
कार्तिक २८, पोखरा । हरेक बर्षे नेपाली चेलीहरु मानव तस्करहरुको जालमा परेर विदेशमा बेचिन्छन् । तिनै बेचिएको नेपाली चेलीहरुको उद्धार गरौ र सयौँ चेलीहरु बेच्नहरुलाई कडा कारबाही गरौ भन्ने आह्वान गर्दै चर्चित लोक गायिका मुना थापा मगरको स्वरमा यथार्थपरक गीत "उद्धार गरौ नेपाली चेलीलाई" बजारमा आएको छ ।
गीतमा दलालको प्रलोभनमा परी विदेशिदा फस्सिएर बेचिएका धेरै चेली विदेशमा तड्पिएर रुने गरेको प्रसंगलाई उठान गरिएको छ । डोल्मा शेर्पाको शब्द संकलन रहेको गीतमा रत्न बुढाले लय सिर्जना गरेका छन् । गीतलाई भेरीगंगा म्युजिक प्रा.ली.ले बजारमा ल्याएको हो ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला :
Loading...
Loading...
Loading...


Post a Comment