दुर्गेश थापा भन्छन्-"क्षेत्रीको छोरो हिरो छ" (भिडियो सहित)


Loading...

न्यूजनेपाल २४
कार्तिक २७, पोखरा । मोडलिङ तथा गायनबाट चर्चित बनेका दुर्गेश थापाको नयाँ गीत 'रातो रातो खुर्सानी' सार्वजनिक भएको छ । गीत दुर्गेश थापाकै यृट्युब च्यानलबाट सार्वजनिक यस गीतमा उनैको शब्द, संगीत र स्वर छ ।

क्रान्ति के.सी.को निर्देशनमा निकै उत्कृष्ट बनेको गीतको म्युजिक भिडियोमा दुर्गेशसँगै रञ्जु शिलवालको अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीले खिचेका भिडियोका दृश्यहरुलाई निर्देशक क्रान्तिकै सम्पादनमा तयार पारिएको हो ।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला:
Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2