एकाबिहानै पोखरामा भयानक दुर्घटना दर्जनौ घाइते, ४ जनाको अबस्था गम्भीर



Loading...


पोखरा, पुस १२- कास्कीको निर्मलपोखरीबाट पोखरा आँउदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन् भने १४ जना घाइते भएका छन्।
मंगलबार बिहान क्याम्पसका विद्यार्थी लिएर आँउदै गर्दा बस दुर्घटना भएको बताइए को छ । बस करिब ३ सय मिटर तल जंगलमा पुगेकोप्रहरीले जनाएको छ ।
दुर्घटनाका घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ ।
.


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2