निखिल गजमिरको "अाकास राम्रो " सार्बजनिक ( भिडियो सहित )

Loading...

Loading...



तनहुँ। परदेश मा रहेर पनि गीतसंगीतलाई लाइ अत्यन्तै माया गर्ने सर्जक निखिल गजमिरको पहिलो प्रस्तुति "अाकास राम्रो " प्रसन्न म्युजिक प्रा.लि. को युट्युब च्यानल मार्फत बजार मा सार्बजनिक भएको छ ।

 गितमा गायक अमृत खाति र गायिका गिता सेञ्चुरि को सुमधुर आवज भर्नु भएको छ भने यस गीतको लय तथा शब्द संकलन गजमिर आफैले गर्नुभएको छ ।

उक्त गित को भिडयो छायांकन  दोहा कतार को बिभिन्न रमणिय स्थान हरु मा गरिएको छ ।  जसमा बिष्णु अधिकारि को निर्देशनमा  स्वयम निखिल गजमिर र रिमा लामाले अभिनयगरे गरेका छन् । राजेन्द्र कुमारको छ्याङ्कन  थापा र भबिन्द्र तामाङ को सम्पादनमा भिडियो तयार पारिएको हो ।   
भिडियो हेर्न तल क्लिक गर्नुहोस् 

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2