बिश्व बिनोद र जनुकाले बहराईनबाट भने आमा दबाई पठाईदेउ ( भिडियो सहित )


Loading...

Loading...


तनहुँ ।शरिरमा रोग हुँदा हुँदै पनि घरको ऋण र साहुको वचन सम्झेर धेरै परदेशिएका हुन्छन् । अनि परदेशबाट आमासँग दबाई पठाइइदेउ भन्छन् । यस्तै वास्तविक कथामा आधारित रहेर जानुका पौडेलको दोस्रो कोशेली लोकगीत आमा दबाई पठाईदेउ सार्वजनिक भएको छ  । गीतमा बिश्व बिनोदको एकल स्वर र लय सिर्जना रहेको छ । शब्द सिर्जनामा जानसका पौडेललाई बिश्व बिनोदले साथ दिएका छन् ।

जनुका पौडल र बिश्व बिनोद दुबै जना परदेशि भुमि बहराईनमा कार्यरत छन् । परेदेशी भुमिमा रहेर पनि उनिहरु नेपाली लोक संगीतको क्षेत्रमा लागी रहेका छन् । 

विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत बजारमा आएको गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् । दुर्गेश थापा र रेश्मा के.सी. ले निकै उत्कृष्ट अभिनय गरेका छन् । राजेश घिमिरेले खिचेका भिडियोका दृश्यहरुलाई बिष्णु शर्माको सम्पादनमा तयार पारिएको हो ।  


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2