यमबुद्धको निधनमा नेपाली नेताहरुले के भन्छन त् ? (भिडियो सहित)

ओएस नेपाल, काठमाण्डौं ।
चर्चित नेपाली र्यापर यमबुद्धमको निधनले नेपाली संगीत क्षेत्रलाई ठूलो क्षति पुगेको छ ।  उनको निधनमा नेपाली राजनीतिक दलका नेताहरुले के भने त् ?

भिडियो




स्वर्गिय अनिल अधिकारी यमबुद्धको पोस्टमार्टम रिपोर्ट आएको छ । शनिबार लन्डनको नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका भनिएका लोकप्रिय र्याुप गायक यमबुद्धको सोमबार पोस्टमार्टम रिपोर्ट आएको हो ।



Loading...
स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको बंगारा भाँचिएको छ । यता अल्कोहलको मात्रा भेटिएको छ भने लागु औषधजन्य पदार्थ भेटिएको छैन । उनले कामबाट फर्किएपछि वाइन खाएका थिए । उनले पासपोर्ट समेत च्यातेको बारे भने केही पत्ता लागेको छैन ।
उनी आफ्नो श्रीमतिसहित लन्डनमा बस्दै आएका थिए । उनको पिता राप्रपा नेपालको राजनीतिमा सक्रिय छन् । यता आमा र दिदी भने अस्ट्रेलियातिर छन् । उनी युवा माझ निकै लोकप्रीय गायक थिए । उनको र्यााप गीत साथी, आमा, पोखरा जस्ता गीतहरु चर्चित छन्।


.

Loading...
@osnepal

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2