‘कांग्रेसको असहयोग’ले संविधान संशोधन धकेलियो


Loading...


असोज  , काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाए ।
गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल लगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएको आजका कारोबार दैनिकमा समाचार छ ।संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तसष्टिसमते बढ्न थालेको देखिएको छ ।मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको  मोर्चा आवद्ध नेताले बताए ।

यो पन पढ्नुस् :के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा?


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2